रञ्जना कामी : आवाजविहीनको आवाज बन्दै, बाढीपीडितको उद्धारमा आफैं मैदानमा
दाङ बाहिरबाट तुलसीपुर आएर कानुन अध्ययन गर्नुभएकी रञ्जना कामी पछिल्लो समय सामाजिक काम र पीडितहरूको पक्षमा उठाउने आवाजका कारण उदाहरणीय बन्दै जानुभएको छ।
जातीय विभेद र दलितमाथि हुने अन्यायविरुद्ध आवाज...








